काठमाडौं । नेपालका लागि टाटा जेन्युइन पार्ट्सको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालि र सिप्रदियन सहायता संस्थाले टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिक जनशक्तिको दक्षता अभिवृद्धि गर्न बीएस–६ (भारत स्टेज–६) प्रविधिसम्बन्धी तालिम सञ्चालन गरेका छन्। कार्तिक १५ गतेदेखि सुरु भएको उक्त तालिम कार्तिक २० गतेसम्म सञ्चालन हुनेछ। देशका विभिन्न १४ स्थ…
टाटा गुरुहरूलाई 'BS-6' प्रविधिसम्बन्धी तालिम दिँदै सिप्रदी

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





