राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्रको विकृति, असहयोग र निष्क्रिय संगठनात्मक प्रवृत्ति अन्त्य गर्दै सुशासन, निष्ठा र स्पष्ट राजनीतिक दृष्टिकोणका साथ अघि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । उनले आगामी महाधिवेशनलाई लक्षित गरी कागजी संगठनभन्दा क्रियाशील संगठन निर्माणमा जुट्नुपर्ने बताए । बिहीबार भैरहवामा सम्पन्न राप्रपा लुम्बिनी प्रदेश कार्यसमितिको शपथग्रहण कार्यक्रममा अध्यक्ष लिङ्देनले निर्वाचनमा हारजीत स्वाभाविक प्रक्रिया भए पनि पराजित भएपछि विजयी नेतृत्वलाई असहयोग गर्ने प्रवृत्ति पा...
ज्ञानेन्द्रलाई राजेन्द्रले भने- ‘एउटा चुनाव हार्दैमा राजनीति सकिँदैन, जित्दैमा वाहवाही पनि हुँदैन’
Read Complete Original Article
Published originally on फरकधार






