विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशक पदका लागि नेपालसहित चार देशका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ। आगामी जनवरीमा चयन हुने क्षेत्रीय निर्देशक पदमा नेपालसहित श्रीलंका, माल्दिभ्स र भुटानले उम्मेदवार अघि सारेका हुन्। नेपालले डा. संगीता कौशल मिश्रालाई अघि सार्दा श्रीलंकाबाट डा अनिल जयसिंघे, माल्दिभ्सबाट डा. अह...
चौथो प्रयासमा डब्लूएचओको दक्षिणपूर्वी एसिया निर्देशक बन्ने नेपालको दाउ, ३ देशका उम्मेदवारसँग डा. मिश्राको प्रतिस्पर्धा

Read Complete Original Article
Published originally on नेपालखबर






