कांग्रेस सभापति गगनकुमार थापाको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै त्यसलाई संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्मविपरीत भनेको छ ।
होल्डिङ सेन्टरबाट सुकुमवासी हटाउने निर्णय फिर्ता लिन कांग्रेसको माग

Read Complete Original Article
Published originally on कान्तिपुर






