स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जेनजी आन्दोलनका घाइतेलाई देशभर निःशुल्क उपचारको व्यवस्था गरिएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गरी २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा घाइते भएका सबै व्यक्तिको निःशुल्क उपचारको व्यवस्था गर्ने सरकारले निर्णय गरिसकेको स्मरण गराएको छ। त्यही निर्णयका आधारमा देशभरका अस्पतालमा निःशुल्क उपचारको व्यवस्था ग...
जेनजी घाइतेलाई देशभर निःशुल्क उपचारको व्यवस्था गरिएको छ: स्वास्थ्य मन्त्रालय

Read Complete Original Article
Published originally on नेपालखबर






