दिनप्रतिदिन देशभर चिसो बढ्दै र तापक्रम घट्दै गएको छ। यस क्रममा आज (सोमबार) जुम्लामा न्यूनतम तापक्रम झन्डै माइनस ८ डिग्री सेल्सियसमा झरेको छ। नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार आज जुम्लामा न्यूनतम तापक्रम माइनस ७.६ डिग्री सेल्सियस छ। यसैबिच काठमाडौँ उपत्यकामा पनि अघिल्लो दिनको तुलनामा आज दु...
जुम्लामा न्यूनतम तापक्रम झन्डै माइनस ८ डिग्री सेल्सियस, काठमाडौँमा दुवैथरी तापक्रम तल

Read Complete Original Article
Published originally on नेपालखबर






