सरकारसँग ६ बुँदे सहमति भएपछि चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आफ्नो २५औँ सत्याग्रह अन्त्य गरेका छन्। शुक्रबार मध्यराति भएको सहमतिपछि शिक्षामन्त्री सस्मित पोखरेलले जुस पिलाएर उनको अनशन तोडाएका हुन्। सहमति पछि मन्त्री पोखरेलले भनेका छन्- ‘डा. केसीको अन्तिम अनशन। हामी सबैलाई बधाई !’ सहमतिअनुसार आर्मी मेडिकल कलेजमा एमबीबीएस सिट थप गर्ने निर्णयबारे पाँच सदस्यीय छानबिन समिति गठन गरिनेछ। साथै, सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति तथा सिट निर्धारण गर्ने ...
जुट्यो ६ बुँदे सहमति, मन्त्री पोखरेलले भने- डा. केसीको अन्तिम अनशन

Read Complete Original Article
Published originally on फरकधार






