रुकुम पश्चिमको आठविसकोट नगरपालिका-५, नयाँडाँडामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। सोमबार दिउँसो थापागाउँबाट नयाँडाँडातर्फ आउँदै गरेको भे. १ च ३११२ नम्बरको डबल क्याप जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार, जीप ब्याक गर्ने क्रममा अनियन्त्रित भएर सडकबाट करिब १५० मिटर तल खसेको छ। दु...
जीप ब्याक गर्दा दुर्घटना, दुई यात्रुको मृत्यु, १३ घाइते

Read Complete Original Article
Published originally on नेपालखबर






