Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

जित्नै पर्ने खेलमा कर्णालीले दियो लुम्बिनीलाई १ सय ६ रनको सामान्य लक्ष्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
जित्नै पर्ने खेलमा कर्णालीले दियो लुम्बिनीलाई १ सय ६ रनको सामान्य लक्ष्य
Photo / Coverage: फरकधार

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ को २३औँ खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १ सय ६ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णाली १९.२ ओभरमा १ सय ५ रनमै अलआउट भयो । महत्वपूर्ण खेलमा कर्णालीका ब्याटरले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन् । कर्णालीका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए । त्यस्तै हुसेन तलातले २४, गुलशन झाले १३ र पवन सर्राफले १२ रन जोडे । बाँकी ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । आजको खेलमा कर्णाल...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भीमफेदी दुर्घटनाप्रति अध्यक्ष ओलीद्वारा दु:ख व्यक्त
PoliticsJust now

भीमफेदी दुर्घटनाप्रति अध्यक्ष ओलीद्वारा दु:ख व्यक्त

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा परी ज्यान गुमाएकाहरूप्रति दु:ख व्यक्त गरेका छन् । बिहीबार शोक वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले छठ पर्व मनाउन उत्साहका साथ घर फर्किरहेका नागरिकले अकालमै ज्यान गुमाउनुपरेको घटनाले आफूलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको बताए । अध्यक्ष ओलीले दुर्घटनामा परी दिवंगत […] ...

काठमाण्डुपाटी
मंसिर ६ मा भारत जाने तयारीमा बालेन, दुई अर्ब डलर सहायता माग्ने तयारी
PoliticsJust now

मंसिर ६ मा भारत जाने तयारीमा बालेन, दुई अर्ब डलर सहायता माग्ने तयारी

  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणलाई उपलब्धिमूलक बनाउने गरी नेपाल र भारतबीच कूटनीतिक तयारी तीव्र पारिएको छ । आगामी मंसिर ६ गतेदेखि तीनदिने औपचारिक भ्रमणका लागि भारत जाने तयारीमा रहेका प्रधानमन्त्री बालेनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्रीको भ्रमणका लागि मंसिर ६ देखि ८ गतेसम्मको सम्भावित कार्यतालिका प्रस्ताव गरिएको छ ...

फरकधार
रास्वपासँग बिच्किएका हुन् अमरेश ? सरकारलाई ०१५ र ०७४ सालको इतिहास स्मरण गराए
PoliticsJust now

रास्वपासँग बिच्किएका हुन् अमरेश ? सरकारलाई ०१५ र ०७४ सालको इतिहास स्मरण गराए

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले विगतबाट सिकेर अघि बढ्न सरकारलाई सुझाव दिएका छन् । न्यायलयमा देखिएको विचलनप्रति प्रतिक्रिया दिँदै उनले सरकारले इतिहासबाट पाठ सिक्न सुझाव दिएका हुन् । अहिलेको अवस्थामा न्यायालयले समेत न्याय माग्ने अवस्था सिर्जना हुनु लोकतन्त्रका लागि चिन्ताको विषय रहेको बताए । दुई तिहाइको वर्तमान सरकारले […] ...

लोकपथ
बालेन नेतृत्वको सरकारले नै ५ वर्ष पूरा गर्नुपर्छ : सांसद सिंह
PoliticsJust now

बालेन नेतृत्वको सरकारले नै ५ वर्ष पूरा गर्नुपर्छ : सांसद सिंह

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अमरेशकुमार सिंहले वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले ५ वर्षको कार्यकाल पूरा गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबूकमा धारणा सार्वजनिक गर्दै सिंहले विगतका राजनीतिक घटनाक्रमबाट पाठ सिक्नुपर्ने उल्लेख गरे । उनले २०१५ सालमा बीपी कोइरालाको नेतृत्वमा बनेको सरकार र २०७४ सालमा बनेको झन्डै दुईतिहाइ बहुमतको नेपाल […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play