Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

जसपा त्यागेका नगर उपप्रमुखसहित १८ जनप्रतिनिधिको पद रिक्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
जसपा त्यागेका नगर उपप्रमुखसहित १८ जनप्रतिनिधिको पद रिक्त
Photo / Coverage: लोकपथ

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट निर्वाचित भई दल त्याग गरेका १८ जना स्थानीय तहका जनप्रतिनिधिहरूको पद रिक्त भएको जनाएको छ । आयोगले आज बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै आयोगको मिति २०८३/०८/०२ को निर्णयअनुसार ती पदहरू स्वतः रिक्त भएको जनाएको हो । आयोगको सूचनामा वि.सं. २०७९ सालको स्थानीय तहको निर्वाचनमा […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लुम्बिनी विकास कोषको नेतृत्व सम्हालिन् आनी छोइङ डोल्माले, भ्रष्टाचाररहित प्रशासन बनाउने प्रतिबद्धता
PoliticsJust now

लुम्बिनी विकास कोषको नेतृत्व सम्हालिन् आनी छोइङ डोल्माले, भ्रष्टाचाररहित प्रशासन बनाउने प्रतिबद्धता

 लुम्बिनीको विकास, व्यवस्थापन र संरक्षणलाई प्रभावकारी बनाउने प्रतिबद्धतासहित लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्मा, सदस्य सचिव सन्तोष पाण्डे कोषाध्यक्ष रमेश शेखर बज्राचार्यले पदभार ग्रहण गरेका छन् ।  पदभार ग्रहण गर्दै उपाध्यक्ष आनी छोइङ डोल्मा, सदस्य सचिव सन्तोष पाण्डेले लुम्बिनीको समग्र विकाससँगै सुशासन, पारदर्शिता र पर्यटकमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  पदभार ग्रहणपछि उपाध्यक्ष आनी ...

फरकधार
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
PoliticsJust now

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त

काठमाडौं, मंसिर ३ । जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित १८ जना जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले पार्टी परित्याग गरेका जनप्रतिनिधिहरूको निर्वाचित पद रिक्त भएको निर्णय गर्दै यससम्बन्धी सूचना सार्वजनिक गरेको हो । आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम सम्बन्धित जनप्रतिनिधिहरूको पद रिक्त भएको जनाएको ...

जनताटाइम्स
चीनमा ट्रम्प र पुटिनले मिलाए हात, साक्षी बने सी : आज तीन राष्ट्रपतिबीच त्रिपक्षीय वार्ता
PoliticsJust now

चीनमा ट्रम्प र पुटिनले मिलाए हात, साक्षी बने सी : आज तीन राष्ट्रपतिबीच त्रिपक्षीय वार्ता

चीनमा आयोजित एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेट भएको छ । बुधबार चीनको शेन्जेनमा आयोजित स्वागत समारोहमा चिनियाँ राष्ट्रपति सी जिनपिङको उपस्थितिमा ट्रम्प र पुटिनले हात मिलाउँदै संक्षिप्त कुराकानी गरेका हुन् । तीन शक्तिशाली राष्ट्रका नेताहरू एकै ठाउँमा देखिएको यो दृश्यले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचेको छ । बिहीबार हुने अमेरिका, ...

फरकधार
१८ जना जनप्रतिनिधिको पद रिक्त (नामसहित)
PoliticsJust now

१८ जना जनप्रतिनिधिको पद रिक्त (नामसहित)

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपाल त्यागेका १८ जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले दल त्याग गरेका जनप्रतिनिधिको निर्वाचित पद रिक्त भएको सूचना प्रकाशित गरेको हो । आयोगले बिहीबार सूचना जारी गर्दै दल त्याग गरेका जिसस प्रमुख, उपप्रमुख, उपाध्यक्ष, वडाअध्यक्ष र सदस्यको निर्वाचित पद रिक्त भएको जनाएको हो । आयोगका अनुसार जसपा […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play