Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Others/जनकपुर प्रादेशिक अस्पतालमा नवजात शिशु साटिएको भन्दै डीएनए परीक्षणको माग

जनकपुर प्रादेशिक अस्पतालमा नवजात शिशु साटिएको भन्दै डीएनए परीक्षणको माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
जनकपुर प्रादेशिक अस्पतालमा नवजात शिशु साटिएको भन्दै डीएनए परीक्षणको माग

७ कात्तिक, जनकपुरधाम । जनकपुरस्थित प्रादेशिक अस्पतालमा जन्मिएको नवजात शिशु साटिएको भन्दै डीएनए परीक्षण गराइदिन माग गरिएको छ । महोत्तरीको भङ्गहा नगरपालिका–९ निवासी २४ वर्षीय अरुण सदाले आफ्नो बच्चा साटिएको आशंका गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दिएका हुन् । अरुणका अनुसार, उनकी २० वर्षीया पत्नी सरिता सदालाई प्रसव व्यथा लागेपछि शुक्रबार अपराह्न ४ बजे…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

हिमालय स्पोर्ट्स ‘रेड बुल क्रिकेट लाइभ’का प्रस्तोता नवनीत कृष्ण नेपाल आइपुगे
OthersJust now

हिमालय स्पोर्ट्स ‘रेड बुल क्रिकेट लाइभ’का प्रस्तोता नवनीत कृष्ण नेपाल आइपुगे

हिमालय स्पोर्ट्सबाट प्रसारण हुने कार्यक्रम ‘रेड बुल क्रिकेट लाइभ’का प्रस्तोता नवनीत कृष्ण नेपाल आइपुगेका छन्। ...

अनलाइन खबर
इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दाबी
OthersJust now

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दाबी

इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने प्रयास ‘उल्लेखनीय रूपमा बढाएको’ अमेरिकी राष्ट्रिय गुप्तचर प्रमुख जे क्लेटनले शुक्रबार चेतावनी दिएका छन् । यो चेतावनी यमनका हूथीहरूबाट बढ्दो आक्रमणपछि वासिङ्टनले यस हप्ता साउदी अरबबाट गैरआवश्यक अमेरिकी दूतावासका कर्मचारी र उनीहरूका परिवारलाई फिर्ता बोलाएको केही दिनपछि आएको हो । यो महिना साउदी अरबमा इरान समर्थित समूहबाट लगभग दैनिक आक्रमण भइरहेका छन् । तीमध्ये ...

पर्दाफास
कालीगण्डकी नदीमा पुरुषको शव फेला
OthersJust now

कालीगण्डकी नदीमा पुरुषको शव फेला

७ कात्तिक, स्याङ्जा । स्याङ्जाको कालीगण्डकी नदीमा पहिचान नखुलेका एक पुरुषको शव फेला परेको छ । कालीगण्डकी गाउँपालिका–१ पुलक्यामस्थित नदीको बीच भागमा ढुंगामा अड्किएको अवस्थामा शनिबार बिहान शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार बिहान करिब ११ बजे अन्दाजी ४० वर्षका पुरुषको शव फेला… ...

अनलाइन खबर
तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए
OthersJust now

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज तीन सवारीसाधन एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा १९ च १४७७ नम्बरको स्कारपिओ र विपरीत दिशाबाट आउँदै गरेको ग १ ज ९००८ नम्बरको ईभी माइक्रो एकआपसमा ठोक्किएका थिए । ठक्करपछि अनियन्त्रित भएको स्कारपिओ डिभाइडर नाघेर विपरीत लेनमा पुगेको र पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १ ज ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play