Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Others/तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

10/24/2026, 9:24:01 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज तीन सवारीसाधन एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा १९ च १४७७ नम्बरको स्कारपिओ र विपरीत दिशाबाट आउँदै गरेको ग १ ज ९००८ नम्बरको ईभी माइक्रो एकआपसमा ठोक्किएका थिए । ठक्करपछि अनियन्त्रित भएको स्कारपिओ डिभाइडर नाघेर विपरीत लेनमा पुगेको र पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १ ज ७५०१ नम्बरको टाटा सुमोसँग ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा ईभी माइक्रोका चालक शुक्लागण्डकी नगरपालिका–६ निवासी ३२ वर्षीय सुमन परियार र माइक्रोमा सवार व्यास नगरपालिका–१४ निवासी नौ वर्षीया जेनिशा परियार घाइते दुवै जनाको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

पीएमजीओ फाइनलको पहिलो दिन होरा ईस्पोर्ट्स शीर्ष स्थानमा
OthersJust now

पीएमजीओ फाइनलको पहिलो दिन होरा ईस्पोर्ट्स शीर्ष स्थानमा

७ कात्तिक, काठमाडौं । पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) फाइनलको पहिलो दिन नेपाली टोली होरा ईस्पोर्ट्स शीर्ष स्थानमा रहेको छ। होराले ६ खेलमा एक चिकेन डिनरसहित ५७ अंक जोडेको छ। प्रतियोगिताको अन्तिम दिन आइतबार बाँकी ६ (आवश्यक परेमा ७) खेल हुनेछन्। होराले पहिलो दिन शीर्ष स्थानमा रहँदै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ। होराको ५७ अंकसँगै… ...

अनलाइन खबर
हिमालय स्पोर्ट्स ‘रेड बुल क्रिकेट लाइभ’का प्रस्तोता नवनीत कृष्ण नेपाल आइपुगे
OthersJust now

हिमालय स्पोर्ट्स ‘रेड बुल क्रिकेट लाइभ’का प्रस्तोता नवनीत कृष्ण नेपाल आइपुगे

हिमालय स्पोर्ट्सबाट प्रसारण हुने कार्यक्रम ‘रेड बुल क्रिकेट लाइभ’का प्रस्तोता नवनीत कृष्ण नेपाल आइपुगेका छन्। ...

अनलाइन खबर
इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दाबी
OthersJust now

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दाबी

इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने प्रयास ‘उल्लेखनीय रूपमा बढाएको’ अमेरिकी राष्ट्रिय गुप्तचर प्रमुख जे क्लेटनले शुक्रबार चेतावनी दिएका छन् । यो चेतावनी यमनका हूथीहरूबाट बढ्दो आक्रमणपछि वासिङ्टनले यस हप्ता साउदी अरबबाट गैरआवश्यक अमेरिकी दूतावासका कर्मचारी र उनीहरूका परिवारलाई फिर्ता बोलाएको केही दिनपछि आएको हो । यो महिना साउदी अरबमा इरान समर्थित समूहबाट लगभग दैनिक आक्रमण भइरहेका छन् । तीमध्ये ...

पर्दाफास
कालीगण्डकी नदीमा पुरुषको शव फेला
OthersJust now

कालीगण्डकी नदीमा पुरुषको शव फेला

७ कात्तिक, स्याङ्जा । स्याङ्जाको कालीगण्डकी नदीमा पहिचान नखुलेका एक पुरुषको शव फेला परेको छ । कालीगण्डकी गाउँपालिका–१ पुलक्यामस्थित नदीको बीच भागमा ढुंगामा अड्किएको अवस्थामा शनिबार बिहान शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार बिहान करिब ११ बजे अन्दाजी ४० वर्षका पुरुषको शव फेला… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play