काठमाडौँ। जटिल प्रसूति समस्याका कारण ज्यान जोखिममा परेकी अछामकी २० वर्षीया गर्भवतीको उद्धार भएको छ। उद्धार गरी उनलाई कर्णाली प्रदेश अस्पताल पुर्याइएको हो। मङ्गलसेन नगरपालिका–४ निवासी ती महिलालाई मङ्गलबार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत उद्धार गरिएको हो।
जटिल प्रसूति समस्याकी गर्भवतीको हवाई उद्धार

Read Complete Original Article
Published originally on नेपालन्युज



.jpg)


