नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही क्षेत्र नम्बर ४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका छन् । छठ पर्वको अवसरमा उनले स्थानीयवासीसँग भेटघाट तथा शुभकामना आदानप्रदानसमेत छठ पर्वमा सहभागी हुने क्रममा सभापति थापा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर पुगेर हालै भएको सवारी दुर्घटनामा ज्यान गुमाएका परिवारका सदस्य तथा पीडित आफन्तसँग भेटघाट गरेका हुन् । छठ पर्व मनाउन काठमाडौंबाट सर्लाही आउँदै गरेको ईभी गाडी भिमफेदीको चिसापानी गढी क्षेत्रमा दुर्घटनामा परेका थिए...
छठ मनाउन सर्लाही पुगेका गगन थापाद्वारा दुर्घटनापीडित परिवारसँग भेटघाट

Read Complete Original Article
Published originally on फरकधार





![गौरीघाटमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिए [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-19_9abba4b8_YH0zEJKkLC.jpg)
