नेपाली कांगेसका सभापति गगन थापा तराई-मधेशको महत्त्वपूर्ण पर्व छठ मनाउन सर्लाही-४ जाने भएका छन्। काठमाडौँमा नेपाल संवत् तथा तिहार पर्व सम्पन्न गरेलगत्तै सभापति थापा छठ पूजाको मुख्य अवसर पारेर सर्लाही पुग्ने कार्यतालिका तय भएको उनको सचिवालयले जनाएको छ। गत फागुन २१ मा भएको निर्वाचनमा थापा सर्लाही-४ बाट उम्मेदवार बनेका थिए। सर्लाहीमा रहँदा उनले निर्व...
छठ मनाउन मधेस जाँदै गगन थापा

Read Complete Original Article
Published originally on नेपालखबर






