Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

छठ मनाउन गगन थापा पत्नीसहित सर्लाहीमा, यस्ता छन् अन्य कार्यक्रम

Share:WhatsAppFacebookX (Twitter)Telegram
छठ मनाउन गगन थापा पत्नीसहित सर्लाहीमा, यस्ता छन् अन्य कार्यक्रम
Photo / Coverage: नेपालखबर

नेपाली कांग्रेसका सभापति गगन थापा छठ पर्व मनाउन आइतबार मधेस प्रदेश पुगेका छन्। काठमाडौँबाट थापा पत्नी अञ्जना केसीका साथ आइतबार बिहान आफ्नो निर्वाचन क्षेत्र सर्लाही-४ मा पुगेका हुन्। सर्लाहीको छठघाट पुगेर छठीमाईको दर्शन तथा पूजापाठ गरेपछि उनी आइतबार राति वीरगन्ज पुग्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ। सोमबार बिहान पत्नीका साथ वीरगन्ज-१० स्थित घडिअर्वा...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कर्णालीले गुमायो सातौँ विकेट
Latest NewsJust now

कर्णालीले गुमायो सातौँ विकेट

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा कर्णाली याक्सले सातौँ विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १७ ओभरमा सात... ...

रातोपाटी
आस्थाको पर्व छठ
Latest NewsJust now

आस्थाको पर्व छठ

कार्तिक शुक्ल षष्ठीको साँझ। पश्चिमी आकाशमा सूर्य विस्तारै अस्ताउँदै छ। नदी, पोखरी र जलाशयका किनारमा हजारौँ मानिस भेला भएका छन्। कसैको हातमा बाँसको डालो छ, कसैले नाङ्लोमा फलफूल, नरिवल, उखु, ठेकुवा र अन्य पूजासामग्री सजाएका छन्। महिलाहरू परम्परागत पहिरनमा सजिएर जलाशयमा उभिएका छन्। परिवारका सदस्य, आफन्त र छरछिमेकका मानिसहरू पूजाको तयारीमा व्यस्त छन्। वातावरणमा छठका लोकगीत गुञ्जिरहेका छन्। अस्ताउँदो सूर्यलाई ...

नेपालन्युज
चीनले बनायो १९ यात्रु क्षमताको विद्युतीय विमान, पहिलोपटक पाइलटसहित परीक्षण उडान
Latest NewsJust now

चीनले बनायो १९ यात्रु क्षमताको विद्युतीय विमान, पहिलोपटक पाइलटसहित परीक्षण उडान

बेइजिङ- चीनले विकास गरेको १० टन क्षमताको विद्युतीय व्यावसायिक विमान सीई–२५एले पहिलोपटक चालक दलसहित सफल परीक्षण उडान गरेको छ। चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार शनिबार पूर्वी चीनको शान्तोङ प्रान्तस्थित बिन्झाउमा विमानले पहिलो चालकसहितको उडान पूरा गरेको हो। उडानका क्रममा दुई जना पाइलट र एक जना उडान परीक्षण इन्जिनियर विमानमा सवार थिए। चाइना कमर्सियल एयरक्राफ्ट […] ...

काठमाण्डुपाटी
गौरीसँग खनिए हर्क, भने- आफूहरुको सरकारमा यस्तो भए जेल हाल्थ्यौँ, ढुंगा बोकाउथ्यौँ
Latest NewsJust now

गौरीसँग खनिए हर्क, भने- आफूहरुको सरकारमा यस्तो भए जेल हाल्थ्यौँ, ढुंगा बोकाउथ्यौँ

काठमाण्डु- चलचित्रको ट्रेलर सार्वजनिक गर्दा गौरी मल्ल मनोज गजुरेल लगायतका कलाकारहरूले गरेको क्यारिकेचरलाई लिएर हर्क साम्पाङ असन्तुष्ट रहेका छन्। साम्पाङले हिजो चलचित्र कका केकेको ट्रेलर सार्वजनिक हुँदा गौरी मल्ल मनोज गजुरेल लगायतका कलाकार पक्राउ गरेर लगिएको विषयमा आपत्ति जनाएका थिए ।तर त्यो चलचित्रको ट्रेलर सार्वजनिक भएको विषय आएपछि उनी त्यो कार्यसँग रिसाएका छन् । उनले […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play