काठमाडौं- सरकारले छठ पर्वको अवसरमा दिइएको सार्वजनिक बिदा एक दिन थप गरेको छ। गृह मन्त्रालयले छठ पर्वको भोलिपल्ट अर्थात् आगामी सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो। मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार २०८३ कात्तिक
छठ पर्वको अवसरमा सरकारले दियो दुई दिन सार्वजनिक बिदा

Read Complete Original Article
Published originally on आजको अर्थ





