छक्काको वर्षा गर्दै आउट भए आन्द्रे रसेल आउट

काठमाडौं । विराटनगर किंग्समा आबद्ध वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमै धमाका मच्चाएका छन् । चितवन राइनोजविरुद्ध १५८ रन लक्ष्य पछ्याउने क्रममा आएका रसेल १७ बलमा ३३ रन बनाएर आउट भएका हुन् । उनले एक चौका र ४ छक्का प्रहार गरे । खेलमा पछि परेको अवस्थामा उनको छक्काको वर्षाले निकै राहत दिएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

पावरप्लेमै कर्णालीले गुमायो ३ विकेट
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले कमजोर सुरुवात गरेको छ। पावरप्ले सकिँदा कर्णालीले ३ विकेट क्षतिमा ३८ रन मात्र बनाएको हो। कर्णालीले ओपनर मार्क वाटलाई १ रनमा, दीपक डुम्रेलाई १३ र हुसेन तलातलाई ३ रनमा गुमाएको हो। जनकपुरका लागि राहुल यादवले २ तथा मोइन अलीले १ विकेट लिएका हुन्। ...

हिमाली भेगमा हिमआँधी र हिम पहिरोको जोखिम, पदयात्रा नगर्न अध्यागमन विभागको आग्रह
काठमाडौं । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढ्ने भएकाले अध्यागमन विभागले पर्यटकलाई पदयात्रा नगर्न आग्रह गरेको छ । विभागले मंगलबार सूचना जारी गर्दै कात्तिक १२, १३ र १४ गते हिमाली क्षेत्रमा मौसम खराब हुने सम्भावना रहेको जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि उक्त समयमा […] ...

‘अर्नब’ चक्रवात : उच्च सतर्कता अपनाउन प्रहरीको आग्रह
काठमाडौँ, कात्तिक १० गते । बङ्गालको खाडीमा विकसित भइरहेको ‘अर्नब’ चक्रवातको प्रभाव नेपालमा पनि पर्ने देखिएको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थ... ...

निस्दी कपको उपाधि न्यू होराइजनलाई
महिला भलिबलतर्फ स्टेप रामपुर पाल्पाले बाङ्लाङ महिला भलिबल क्लब निस्दीलाई २–० सेटले पराजित गर्दै उपाधि जित्यो । निस्दी भलिबल क्लब तेस्रो भयो । ...


