च्यासल बैठकमा विष्णु र शंकरले यसो भने अध्यक्ष ओलीबारे

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व र पार्टी पुनर्गठनको विषय साम्य बनाउनेगरी अभिव्यक्ति दिएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा राष्ट्रिय भेलाको तयारीका लागि मंगलबार बसेको बैठकमा दुबै नेताले अब नेतृत्वको विषय नउठाउने संकेत गरेका हुन्। दुवै नेताले पार्टीको आन्तरिक एकता सुदृढ गर्दै आगामी स्थानीय तह...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

कूटनीतिक छलफलमै छ नेपाल, २५ म्यानपावरमाथि छानबिन सँगसँगै
काठमाडौँ । नेपाली श्रमिकहरूका लागि आकर्षक र प्रमुख गन्तव्य मानिएको मलेसियाको रोजगारी तत्कालका लागि पूर्ण रूपमा बन्दजस्तै छ । नेपाल र मलेसिया सरकारबिच श्रमिक पठाउने म्यानपावर कम्पनी छनोटको विषयमा उत्पन्न विवाद सुल्झन... ...

हेटौंडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर
हेटौंडा। नागस्वतीस्थित वनदेवी मन्दिर हेटौंडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो। उक्त मन्दिर हेटौंडा उपमहानगरपालिका–७ मा रहेको छ। हेटौंडामा बस्ती बसाउने सन्दर्भमा २००७ सालतिर यहाँको जङ्गल फडानी भएकोमा २००८ सालदेखि वनदेवीको मन्दिर स्थापना गरी पूजाआजा गरिँदै आएको वनदेवी मन्दिर संरक्षण समितिका अध्यक्ष हरिहर ढकालले जानकारी दिए। किंवदन्तीअनुसार जङ्गल फडानी भई बस्ती बस्न थालेसँगै यहाँका स्थानीयवासी एवं पाल्तु जनावरमा विभिन्न किसिमका स्वास्थ्य समस्याहरू ...

लामो समयदेखि बन्द रहेको एन्फा कार्यालयको ताला खुल्यो, वरिष्ठ उपध्यक्षले बोलाए बैठक
• एन्फाका बहुमत सदस्यहरूले लामो समयदेखि बन्द रहेको एन्फा कार्यालयको ताला खोलेका छन् र आगामी कात्तिक १३ गते कार्यसमितिको बैठक बस्ने निर्णय गरेका छन्। • बैठकमा फुटबल क्षेत्रको विवाद र फिफाबाट लागेको प्रतिबन्धको समाधानका लागि छलफल गर्ने उद्देश्य रहेको छ। • एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले अदालतमा बयान दिएका छन्, उनीहरू विरुद्ध खेल मिलेमतो र ठगीको मुद्दा ...

भारतमा चक्रवात अर्नबको वितण्डा, आन्ध्र प्रदेशमा तीन जनाको मृत्यु
काठमाडौं । भारतको पूर्वी तटीय क्षेत्रमा चक्रवात अर्नबले ठूलो क्षति पुर्याएको छ। चक्रवातका कारण आन्ध्र प्रदेशमा तीन जनाको मृत्यु भएको छ भने ३१ घरमा क्षति पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यसको प्रभाव ओडिशा र झारखण्डमा समेत परेको छ। बुधबार बिहान चक्रवात अर्नब आन्ध्र प्रदेशको काकीनाडा र पुडुचेरीको यानम क्षेत्रबीचको तटीय भूभागमा प्रवेश गरेको थियो। चक्रवातका कारण तटीय क्षेत्रमा जनजीवन प्रभावित हुनुका ...


