Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

चौका-छक्काको अपेक्षा, तर रन बनाउनै मुस्किल, एनपिएलको पिचमाथि उठे गम्भीर प्रश्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
चौका-छक्काको अपेक्षा, तर रन बनाउनै मुस्किल, एनपिएलको पिचमाथि उठे गम्भीर प्रश्न
Photo / Coverage: फरकधार

टी-२० क्रिकेट भन्नेबित्तिकै धेरैको दिमागमा चौका र छक्काको वर्षा, आक्रामक ब्याटिङ र रोमाञ्चक प्रतिस्पर्धाको दृश्य आउँछ । छोटो फम्र्याटको क्रिकेटमा ब्याटरहरू सुरुदेखि नै आक्रामक रूपमा प्रस्तुत हुन्छन् । समर्थक पनि मैदानमा छक्का र चौका हेर्नकै लागि उत्साहित हुन्छन् । तर, कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा भने अपेक्षाअनुसार रन बन्न सकेको छैन । ब्याटरहरूलाई सहज रूपमा रन बनाउन सकस भइरहेको छ भने प्रतियोगिताको पिचलाई लिएर खेलाडीहरूबाटै प्रश्न उठ्न थालेका छन् । एनपिएलको...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पाथीभरामा भक्तजनको ओइरो, कात्तिकमा मात्रै ६४ हजारभन्दा बढीले गरे दर्शन
PoliticsJust now

पाथीभरामा भक्तजनको ओइरो, कात्तिकमा मात्रै ६४ हजारभन्दा बढीले गरे दर्शन

ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरामा कात्तिक महिनामा ६४ हजारभन्दा झजनहरुले दर्शन गरेका छन् । एक महिनाको अवधिमा ६४ हजार १०६ जना भक्तजनले पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गरेका हुन् ।  पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाका अनुसार गत शनिबार यस वर्षकै सबैभन्दा बढी ११ हजार २७२ जना भक्तजनले एकै दिन मन्दिरको दर्शन गरेका थिए । यसअघि कात्तिक तेस्रो ...

फरकधार
कोप–३१ को टोली ‘हावा खाएर’ फर्किनासाथ सांसद चीन पुगेछन्, तातोपानी मात्रै पिउँछन् कि नाका पनि खुलाउँछन् ? : गोकुल बाँस्कोटा
PoliticsJust now

कोप–३१ को टोली ‘हावा खाएर’ फर्किनासाथ सांसद चीन पुगेछन्, तातोपानी मात्रै पिउँछन् कि नाका पनि खुलाउँछन् ? : गोकुल बाँस्कोटा

काठमाडौं, मंसिर १ । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा नेपालको सहभागिता र उपलब्धिमाथि प्रश्न उठाउँदै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको चीन भ्रमणलाई समेत व्यङ्ग्य गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत कोप–३१ मा सहभागी हुन गएको ठूलो नेपाली टोली, त्यसबाट प्राप्त उपलब्धि, रास्वपाका सांसदहरूको चीन भ्रमण तथा लामो समयदेखि निर्माण ...

जनताटाइम्स
सन्दीप-ईशानसहित यी पाँच खेलाडीले एनपिएल प्लेअफ गुमाउने
PoliticsJust now

सन्दीप-ईशानसहित यी पाँच खेलाडीले एनपिएल प्लेअफ गुमाउने

एसिसी पुरुष एसिया कप राइजिङ स्टार्स २०२६ का लागि नेपाली टोली घोषणा भएसँगै नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ को प्लेअफमा पाँच खेलाडीको अनुपस्थिति हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । घोषित टोलीमा सन्दीपसहित बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, लोकेश बम, कुशल भुर्तेल, सोमपाल ...

फरकधार
मासु किन्दै हुनुहुन्छ ? अब छाप हेर्नुहोला, उपत्यकामा आजदेखि ‘मासु जाँच ऐन’ लागू
PoliticsJust now

मासु किन्दै हुनुहुन्छ ? अब छाप हेर्नुहोला, उपत्यकामा आजदेखि ‘मासु जाँच ऐन’ लागू

आज १ मंसिरदेखि काठमाडौं उपत्यकाका तीन वटै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का सम्पूर्ण स्थानीय तहमा ‘पशु वधशाला तथा मासु जाँच ऐन २०५५’ औपचारिक रूपमा लागु भएको छ । उपभोक्तालाई स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्य सहित सरकारले उपत्यकाबाट यो ऐन कार्यान्वयनमा ल्याएको हो । यसअघि सरकारले १ भदौमा नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै ऐन कार्यान्वयनमा आएको घोषणा गरेको थियो ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play