Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

चैत ५ मा स्थानीय निर्वाचन गराउन सरकार सकारात्मक, विपक्षी पनि तयार

Share:WhatsAppFacebookX (Twitter)Telegram
चैत ५ मा स्थानीय निर्वाचन गराउन सरकार सकारात्मक, विपक्षी पनि तयार
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु- निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको निर्वाचन गराउन सरकारलाई सुझाव दिएको छ। आयोगले राजनीतिक दलहरूसँगको परामर्श र आफ्नो तयारीका आधारमा चैत ५ गते निर्वाचन गराउन सकिने निष्कर्षसहित सरकारलाई मिति प्रस्ताव गरेको हो। निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले दलहरूबाट प्राप्त सुझाव र आयोगको तयारीलाई विचार गर्दा आगामी चैत ५ गतेभित्र निर्वाचन गराउन कुनै […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
समुद्री तनावबीच चीन-आसियान शिखर सम्मेलन, संवाद र सहकार्यमा जोड
PoliticsJust now

समुद्री तनावबीच चीन-आसियान शिखर सम्मेलन, संवाद र सहकार्यमा जोड

फिलिपिन्सको राजधानी मनिलामा सोमबार २९ औँ आसियान-चीन शिखर सम्मेलन आयोजना भएको छ । दक्षिण चीन सागरमा जारी तनाव र क्षेत्रीय सुरक्षा चुनौतीबीच आयोजित सम्मेलनमा चीन तथा दक्षिणपूर्वी एसियाली मुलुकका शीर्ष नेताहरू सहभागी भएका छन् । ४९ औँ आसियान शिखर सम्मेलनअन्तर्गत आयोजित बैठकमा फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियर र चीनका प्रधानमन्त्री ली छ्याङसहित विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको सहभागिता रहेको छ ...

फरकधार
विश्वकप छनोटमा आइसिसीको नयाँ नियम, हट्यो सुपर सिक्स चरण
PoliticsJust now

विश्वकप छनोटमा आइसिसीको नयाँ नियम, हट्यो सुपर सिक्स चरण

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सन् २०२७ मा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको संरचनामा परिवर्तन गरेको छ । आइसिसीले पछिल्ला तीन संस्करणदेखि प्रयोग हुँदै आएको सुपर सिक्स चरण हटाउँदै नयाँ ढाँचामा छनोट प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो । आगामी वर्ष फेब्रुअरी-मार्चमा आयोजना हुने छनोट प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीलाई पाँच-पाँच टोलीका दुई समूहमा विभाजन गरिनेछ। दुवै समूहबाट शीर्ष ...

फरकधार
छठ घाटमा नेताहरूको राजनीतिक सक्रियता, आस्थाभित्र लुकेको स्वार्थ कि जनतासँग जोडिने प्रयास ?
PoliticsJust now

छठ घाटमा नेताहरूको राजनीतिक सक्रियता, आस्थाभित्र लुकेको स्वार्थ कि जनतासँग जोडिने प्रयास ?

सत्तारूढ रास्वपाका सभापति रवि लामिछाने यसपटक छठ मनाउन मधेसका विभिन्न धार्मिक स्थल पुगे । शनिबार नै तराई झरेका उनी जनकपुरधामको ऐतिहासिक गंगासागरदेखि महोत्तरीको मटिहानीसम्मका छठ घाटमा सहभागी भए । उनलाई पार्टीका सांसद मनिष झा र पुरुषोत्तम यादवले साथ दिएका थिए । लामिछानेले अस्ताउँदो सूर्यलाई सन्ध्या अघ्र्य अर्पण गर्नुका साथै छठको एक दिनअघि जनकपुर पुगेर पत्नी निकीतासँग खरनाको पूजामा पनि सहभागिता ...

फरकधार
दक्षिण चीन सागरमा तनाव बढ्दै, चीन र आसियानलाई संयम अपनाउन मार्कोसको आग्रह
PoliticsJust now

दक्षिण चीन सागरमा तनाव बढ्दै, चीन र आसियानलाई संयम अपनाउन मार्कोसको आग्रह

दक्षिण चीन सागरमा तनाव जारी रहेका बेला फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड आर मार्कोस जुनियरले आसियान र चीनलाई क्षेत्रीय विवाद शान्तिपूर्ण रूपमा समाधान गर्न आग्रह गरेका छन् । मनिलामा आयोजित २९ औँ आसियान-चीन शिखर सम्मेलनमा उनले आत्मसंयम, पारस्परिक सम्मान र व्यावहारिक सहकार्यलाई व्यवहारमा उतार्नुपर्ने बताए । दक्षिणपूर्वी एसियाली मित्रता तथा सहयोग सन्धिको ५० औँ वार्षिकोत्सवलाई अन्तर्राष्ट्रिय कानूनको पालना र शान्तिपूर्ण समाधानप्रतिको प्रतिबद्धता दोहोर्याउने ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play