काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्यको नेतृत्वमा चीन भ्रमणमा जान लागेको सांसद तथा पार्टी नेताहरूको टोलीले प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेको छ । नोभेम्बर १५ देखि २६ सम्म हुने चीन भ्रमणका विषयमा छलफल गर्न टोली शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार गएका थिए । छलफल पछि सञ्चारकर्मीसँग कुरा गर्दै रा…
चीन भ्रमणलाई आर्थिक विकाससँग जोड्न प्रधानमन्त्रीको रास्वपा टोलीलाई निर्देशन

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






