Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

चीन प्रस्थान गरे रास्वपाका पदाधिकारीसहित २० सांसद

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीन प्रस्थान गरे रास्वपाका पदाधिकारीसहित २० सांसद
Photo / Coverage: फरकधार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले सरकार सञ्चालनका क्रममा प्रधानमन्त्री बालेन शाहले चाल्ने कदममा पार्टीको पूर्ण समर्थन रहने बताएका छन् । विमानस्थलमा सांसदहरूको बिदाइका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता खरेलले सरकारका आन्तरिक कामकारबाहीमा पार्टीले हस्तक्षेप गर्न नचाहेको स्पष्ट पारेका हुन् । सरकारअन्तर्गतका निकाय तथा व्यक्तिहरूका विषयमा पार्टीले अत्यधिक चासो राख्दा हस्तक्षेप गरेको अर्थ लाग्न सक्ने भन्दै उनले सम्बन्धित विषयमा निर्णय गर्ने जिम्मेवारी प्रधानमन्त्रीकै भएको बताए । उनले भने, ‘प्रधानमन्त्रीज्...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एसियन लाइफ इन्स्योरेन्सको खुद नाफामा सुधार
Latest NewsJust now

एसियन लाइफ इन्स्योरेन्सको खुद नाफामा सुधार

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा अधिकांश सूचकमा सुधार गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा, बिमाशुल्क आर्जन र जीवन बिमा कोष लगायतका प्रमुख वित्तीय सूचकहरूमा सकारात्मक वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले १६ करोड १३ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको ...

कर्पोरट खबर
दूध बेचेर वर्षामा ११ लाख आम्दानी, दुई जनालाई रोजगारी
Latest NewsJust now

दूध बेचेर वर्षामा ११ लाख आम्दानी, दुई जनालाई रोजगारी

इलाम । सूर्योदय नगरपालिका–८ कजेनीका दिनेश महतले व्यावसायिक गाईपालनबाट राम्रो आम्दानी गर्दै दुई जना स्थानीय युवालाई रोजगारीसमेत दिएका छन् । चार वर्षअघि रु ३० लाख लगानीमा ‘बिएण्डएम कृषि तथा पशुपालन फार्म’ सञ्चालन गरेका महतको फार्ममा हाल १० माउ गाई छन् । तीमध्ये पाँच दुहुना र पाँच वटा चाँडै बियाउने स्थितिमा छन् । फार्ममा १४ बाच्छी पनि हुर्किरहेका छन् । उनले दैनिक ५० ...

केन्द्रबिन्दु
प्लेअफमा ४ टोली पक्का, झन् रोमाञ्चक बन्दै  (भिडियो)
Latest NewsJust now

प्लेअफमा ४ टोली पक्का, झन् रोमाञ्चक बन्दै (भिडियो)

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आइतबार लिग चरणका अन्तिम दुई खेल छन् । पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स दिउँसो साढे १२ बजे भिड्दा दोस्रो... ...

रातोपाटी
प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
Latest NewsJust now

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त

काठमाडौं । अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौँ यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी समयसम्म जारी उडान रोक शनिबार राति करिब ८ः१५ बजे (स्थानीय समय) अन्त्य भएपछि केही आन्तरिक उडान पुनः सञ्चालनमा आएका छन् । यद्यपि, उडान सेवा पूर्ण रूपमा सामान्य हुन अझै समय लाग्ने अधिकारीहरूले बताएका छन् […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play