एजेन्सी । चीनको सरकारी स्वामित्वमा रहेको रक्षा सामग्री उत्पादक कम्पनी चाइना नर्थ इन्डस्ट्रिज ग्रुप कर्पोरेसनले निर्माण गरेको विशाल ड्रोनले हालै परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको कम्पनीले जनाएको छ। सात टन क्षमताको मानवरहित हवाईयान (यूएभी) ‘चाङयिङ–८’ ले ३०० मिटर उचाइबाट सामान खसाल्ने परीक्षण सफलतापूर्वक सम्पन्न गरेको हो। परीक्षणका क्रममा सामान खसाल्…
चीनमा विशाल मानवरहित हवाईयानको परीक्षण सफल

Read Complete Original Article
Published originally on आर्थिक न्यूज



_TcMY49kTS2.jpg)


