दोहा-सिनेथ जयवर्धने र लसिथ कूसपुलेले शतकीय पारी खेलेपछि श्रीलंका ‘ए’ ले राइजिङ स्टार्स एसिया कपको सेमिफाइनलमा भारत ‘ए’ लाई ८ विकेटले पराजित गरेको छ। यो हारसँगै भारत प्रतियोगिताबाट बाहिरिएको छ । उता श्रीलंका फाइनल पुगेको छ। दोहामा बिहीबार भएको खेलमा भारत ‘ए’ ले दिएको ३१८ रनको लक्ष्य श्रीलंका ‘ए’ ले ४१.२ ओभरमा दुई विकेट गुमाएर […]
ओपनरको दुई सतकसहित श्रीलंकाको सनसनी, भारत ‘ए’ ८ विकेटले पराजित हुँदै एसिया कपबाट बाहिरियो

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी





