दोहा- एसिया कप राइजिङ स्टार्सको सेमिफाइनलमा भारत ‘ए’ विरुद्ध श्रीलंका ‘ए’ का दुवै ओपनरले शतक प्रहार गरेका छन्। भारतले दिएको ३१८ रनको लक्ष्य पछ्याएको श्रीलंका ‘ए’ का सिनेत जयवर्धने र लसिथ क्रुसपुलेले शतकीय पारी खेलेका हुन्। जयवर्धनेले ७० बलमा १० चौका र ६ छक्कासहित १०५ रन बनाए। उनलाई शाहबाज अहमदले आउट गरे। त्यस्तै, क्रुसपुलेले १०७ […]
भारत ‘ए’ विरुद्ध श्रीलंका ‘ए’ को सनसनीपूर्ण प्रदर्शन, दुवै ओपनरले बनाए शतक

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






