काठमाडौं- चीनको छोङछिङस्थित कृषि विज्ञान प्रतिष्ठानबाट प्राप्त प्राविधिक सहयोगमा हाइब्रिड धानको परीक्षण तथा प्रदर्शन खेती गरिएको छ । प्रतिष्ठानको सहयोगमा सञ्चालित दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्कमा नेपाल र चीनका कृषि विज्ञको सहकार्यमा गरिएको
चिनियाँ सहयोगमा हाइब्रिड धान खेती सफल, प्रतिहेक्टर ६.८६ टन उत्पादन

Read Complete Original Article
Published originally on आजको अर्थ






