बर्दिया । बर्दियामा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । राजापुर नगरपालिका–१० मझराकी १३ वर्षीया कमला सिंह ठकुरीको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । सोमबार साँझ घरको आँगनमा खेलिरहेको अवस्थामा चितुवाले बालिकामाथि आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
चितुवाको आक्रमणबाट १३ वर्षीया बालिकाको मृत्यु

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






