Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

चार महिनामै मुस्ताङ भन्सारबाट ३० अर्बभन्दा बढीको वस्तु आयात, १२ अर्ब ५५ करोड राजस्व संकलन

Share:WhatsAppFacebookX (Twitter)Telegram
चार महिनामै मुस्ताङ भन्सारबाट ३० अर्बभन्दा बढीको वस्तु आयात, १२ अर्ब ५५ करोड राजस्व संकलन
Photo / Coverage: आर्थिक न्यूज

मुस्ताङ । मुस्ताङको उत्तरी नाका हुँदै चालु आर्थिक वर्षको पछिल्लो चार महिनामा ३० अर्ब रुपैयाँभन्दा बढी मूल्यका वस्तु आयात भएका छन् । चीनसँगको व्यापारिक नाका कोरलाबाट हुने आयात बढेसँगै मुस्ताङ भन्सार कार्यालयले उल्लेख्य राजस्व संकलन गरेको छ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयका अनुसार समीक्षा अवधिमा ३० अर्ब रुपैयाँभन्दा बढी…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बाढी प्रभावित क्षेत्रका व्यवसाय पुनःस्थापनामा भारतीय उद्योग परिसंघले सघाउने
Economy & BusinessJust now

बाढी प्रभावित क्षेत्रका व्यवसाय पुनःस्थापनामा भारतीय उद्योग परिसंघले सघाउने

नयाँ दिल्ली । भारतीय उद्योग परिसंघ (सीआईआई) ले नेपालका बाढी प्रभावित क्षेत्रमा उद्योग व्यवसाय पुनःसञ्चालन, रोजगारी सिर्जना र स्थानीय आर्थिक गतिविधि पुनर्जीवित गर्न सहकार्य गर्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) सँगको साझेदारीमा परिसंघले प्रभावित लघु, साना तथा मझौला उद्यम (एमएसएमई) को पुनःस्थापना र स्थानीय आपूर्ति शृंखला सुधारलाई प्राथमिकतामा राखेको हो ।… ...

आर्थिक न्यूज
प्रधानमन्त्रीको भारत भ्रमणबाट ऊर्जा, पूर्वाधार र लगानीमा नयाँ उपलब्धिको अपेक्षा, ऐतिहासिक हुने अर्थमन्त्री वाग्लेको विश्वास
Economy & BusinessJust now

प्रधानमन्त्रीको भारत भ्रमणबाट ऊर्जा, पूर्वाधार र लगानीमा नयाँ उपलब्धिको अपेक्षा, ऐतिहासिक हुने अर्थमन्त्री वाग्लेको विश्वास

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण ऐतिहासिक हुने अपेक्षा व्यक्त गरेका छन् । उनले आइतबार प्रधानमन्त्री शाहको भारत भ्रमणबारे प्रतिक्रिया दिँदै भ्रमणबाट नेपाल–भारत सम्बन्धमा नयाँ उपलब्धि हासिल हुने विश्वास व्यक्त गरेका हुन् । ‘हामी यो भ्रमण ऐतिहासिक हुने अपेक्षा गर्छौं,’ वाग्लेले भने । भारतका लागि नेपालका पूर्वराजदूत … ...

आर्थिक न्यूज
क्यान महासंघद्वारा इजरायलका लागि नवनियुक्त नेपाली राजदूत सुरेश कुमार कर्णलाई सम्मान
Economy & BusinessJust now

क्यान महासंघद्वारा इजरायलका लागि नवनियुक्त नेपाली राजदूत सुरेश कुमार कर्णलाई सम्मान

काठमाडौं– कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले आफ्ना पूर्वअध्यक्ष सुरेश कुमार कर्ण इजरायलका लागि नेपालको राजदूत नियुक्त भएको ऐतिहासिक अवसरमा आज महासंघको सचिवालय, खुसिबुमा एक विशेष बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा ...

आजको अर्थ
पहिलो ‘शक्ति लम्साल स्मृति साहित्य पुरस्कार’ रमेश विकललाई
Economy & BusinessJust now

पहिलो ‘शक्ति लम्साल स्मृति साहित्य पुरस्कार’ रमेश विकललाई

काठमाडौं- प्रगतिशील लेखक संघ (प्रलेस) नेपालले पहिलो ‘प्रलेस शक्ति लम्साल स्मृति साहित्य पुरस्कार, २०८३’ साहित्यकार रमेश विकललाई प्रदान गरेको छ। नेपालको वामपन्थी साहित्य तथा न्यायिक अभियानमा विकलले पुर्‍याएको योगदानको कदर गर्दै उनलाई उक्त पुरस्कार ...

आजको अर्थ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement