Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

चार मन्त्रीसहित ४० जनासम्मको टोली लिएर भारत जाँदै प्रधानमन्त्री बालेन

Share:WhatsAppFacebookX (Twitter)Telegram
चार मन्त्रीसहित ४० जनासम्मको टोली लिएर भारत जाँदै प्रधानमन्त्री बालेन
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाह पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमणका लागि मंसिरमा भारत जाने तयारीमा छन्। तर अझैसम्म दुवै पक्षबाट भ्रमणको औपचारिक मिति र कार्यतालिका सार्वजनिक भइसकेको छैन। सरकारी स्रोतका अनुसार प्रधानमन्त्री शाह मंसिरको पहिलो साता भारत जाने तयारीमा छन्। उनको भ्रमण तीनदेखि चार दिनसम्म हुन सक्ने छ। भ्रमणलाई परिणाममुखी बनाउन परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ। […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सभापति लामिछानेद्वारा मुजेलियाको छठघाटमा पूजा आराधना
PoliticsJust now

सभापति लामिछानेद्वारा मुजेलियाको छठघाटमा पूजा आराधना

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित छठघाटमा पुगेर पूजा आराधना गरेका छन् । रास्वपा सभापति लामिछाने यसअघि जनकपुरधामस्थित गङ्गासागर पोखरीको छठघाटमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजा आराधना गरेपछि अहिले मुजेलियास्थित छठघाट पुगेका हुन् । जनकपुरधामका तालतलैया घाटहरू सजावटसहित आकर्षक रहेको, व्रतालुहरू पूजाआजामा रमाइरहेको तथा छठ पर्वलाई लक्षित गरी धनुषा […] ...

काठमाण्डुपाटी
काठमाडौंविरुद्ध एक रनले शतक बनाउन चुके कुशल भुर्तेल
PoliticsJust now

काठमाडौंविरुद्ध एक रनले शतक बनाउन चुके कुशल भुर्तेल

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध पोखरा एभेन्जर्सका कुशल भुर्तेल शतक बनाउन एक रनले चुकेका छन् । उनले ५१ बलमा ८ चौका र ८ छक्काको मद्दतमा ९९ रन बनाए । उनी काठमाडौंका बलर करण केसीको बलमा आउट भए ।  ६१ रन बनाएका थिए। कुशल र युवराजको उत्कृष्ट ब्याटिङले पोखराले काठमाडौंविरुद्ध बलियो योगफल तयार गर्ने आधार बनाएको छ । प्लेअफ दौडबाहिरिसकेको पोखराका लागि ...

फरकधार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ: अध्यक्ष दाहाल
PoliticsJust now

कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ: अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्ने बताएका छन् । पत्रकार कृष्ण अधिकारीद्वारा लिखित ‘कर्मवाद, चिन्तन र अभ्यास’ पुस्तकको आज विमोचन गर्दै अध्यक्ष दाहालले अतिवाद त्यागेर कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्ने बताएका हुन् । उनले ‘कर्मवाद, चिन्तन र अभ्यास’ पुस्तकले मानव जीवनमा कर्म, श्रम, नैतिकता, अनुशासन तथा सामाजिक उत्तरदायित्वको महत्वलाई दार्शनिक […] ...

मकालु खबर
ताप्लेजुङमा अघि बढ्न सकेन विकास आयोजना
PoliticsJust now

ताप्लेजुङमा अघि बढ्न सकेन विकास आयोजना

साहारा लिम्बूताप्लेजुङ, कात्तिक २९ गते । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता इन्द्र आङ्बोले ताप्लेजुङमा लामो समयदेखि रोकिएका विकास आयोजना अघि बढ्न नसकेको भन्दै चिन्ता व्यक्त ग... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play