१–छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै गौरीघाट पुगेर राष्ट्रपति रामचन्द्र पौडेलले गरे छठी माताको पूजा, छठ मनाउन मधेश झरे कांग्रेस सभापति गगन थापा, सर्लाहीहुँदै वीरगञ्ज पुग्ने कार्यक्रम २–जनकपुर–अयोध्याबीच ६०४ किलोमिटर लामो साप्ताहिक रेल सेवा सञ्चालन हुने,प्रधानमन्त्री बालेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने ३–कांग्रेस महाधिवेशनताका क्षति पुगेको दुबो हटाएर खुलामञ्चमा मर्मतसम्भार र नयाँ दुबो रोपिँदै, पुन:रोपणपछि खुलामञ्चको हरियाली र सौन्दर्य पुन: फर्किने अपेक्षा ४–मङ्सिरको पहिलो साता राष्ट्रिय भेला, स्थानीय जनप्रतिनिधिको भेला र केन्द्रीय कमिटी बैठक गर्दै एमाले,सरकारविरुद्ध आन्दोलनका कार्यक्रम र आगामी स्थानीय तहको निर्वाचित केन्द्रित पार्टीका गतिबिधि अगाडी बढाउने तयारी ५–चितवन राइनोजलाई हराउँदा कर्णाली याक्सको सान्त्वना जित,चितवन राइनोजविरुद्ध कर्णाली याक्स २४ रनले विजयी ६–माथिल्लो तामाकोशीको नाफा १ अर्ब ६५ करोड रुपैयाँ, विद्युत् बिक्री आम्दानी बढ्यो,तीन महिनामा नेपाल टेलिकमको नाफा ३७ प्रतिशतले बढ्यो ७ –रास्वपाका पदाधिकारीसहित २० जना सांसद चीन प्रस्थान,रास्वपा प्रतिनिधिमण्डल र चीनिया सीपीसीका नेताबिच मंसिर ८ गते उच्चस्तरीय छलफल हुने ८–दोस्रो स्थानमा उक्लिन आतुर काठमान्डुलाई सबैभन्दा ठूलो स्कोर बनाउने टोली पोखराको चुनौती,काठमाडौंविरुद्ध पहिले बलिङ गर्दै पोखरा The post आज दिनभर देशमा कहाँ के भयो ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
आज दिनभर देशमा कहाँ के भयो ?

Read Complete Original Article
Published originally on कर्पोरट खबर






