काठमाडाैँ । छठ पर्वको अवसरमा काठमाडौंको कमलपाेखरी झिलिमिली देखिएकाे छ। छठ पर्वको मुख्य दिन आइतबार साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्। पूजाका सामग्रीसहित नदी किनारमा पुगेका व्रतालुहरूले सूर्यको उपासना गर्दै...
छठ पर्वको साँझ आकाशबाट यस्तो देखियो कमलपोखरी, तस्बिरहरू

Read Complete Original Article
Published originally on रातोपाटी






