Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/चार दिन काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित

चार दिन काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित

10/16/2026, 8:43:21 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
चार दिन काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित

काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जानकारी दिएको छ ।  कामपाका अनुसार उल्लिखित दिनहरूमा नेपालीको महान् पर्व दसैँको मुख्य दिन परेकाले सफाइ कर्मचारी पनि पर्व मनाउन जाने हुँदा फोहोर व्यवस्थापन प्रभावित हुने जनाइएको हो । आगामी कात्तिक १ गतेदेखि ४ दिनसम्म उत्पादन भएको फोहोरलाई कुहिने र नकुहिने वर्गमा वर्गीकरण गरी छुट्टाछुट्टैरूपमा राख्न पनि कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले सबैलाई अनुरोध गरे...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

कांग्रेसको १५ औँ महाधिवेशनमा मतगणना सकियो, शपथग्रहण दशैँपछि
राजनीतिJust now

कांग्रेसको १५ औँ महाधिवेशनमा मतगणना सकियो, शपथग्रहण दशैँपछि

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ । ...

हाम्राकुरा
प्रहरीलाई प्रविधियुक्त र सक्षम बनाइनेछः प्रधानमन्त्री शाह
राजनीतिJust now

प्रहरीलाई प्रविधियुक्त र सक्षम बनाइनेछः प्रधानमन्त्री शाह

गोरखापत्र समाचारदाताकाठमाडौँ, असोज ३० गते । प्रधानमन्त्री बालेन्द्र शाहले बढ्दो साइबर तथा वित्तीय अपराध नियन्त्रण गर्न एकीकृत ठगी नियन्त्रण केन्द्र स्थापना गर्ने र नेपाल प्रहरी अस्... ...

गोरखापत्र
खुलामञ्चको मर्मत कांग्रेसले आफ्नै खर्चमा गर्ने, ४५ दिनको समयसीमा
राजनीतिJust now

खुलामञ्चको मर्मत कांग्रेसले आफ्नै खर्चमा गर्ने, ४५ दिनको समयसीमा

नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको संरचनाको आफैँले मर्मत गर्ने भएको छ । ...

हाम्राकुरा
मोरङमा गाँजा कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, एक भारतीय घाइते
राजनीतिJust now

मोरङमा गाँजा कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, एक भारतीय घाइते

विराटनगर, असोज ३० । मोरङको रतुवामाई नगरपालिका–५ गोबिन्दपुरमा गाँजा बोकेर भारततर्फ जाँदै गरेका व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन् भने दुई जना पक्राउ परेका छन्। मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार बिहीबार राति गाँजा कारोबार हुन सक्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट गस्ती टोली खटिएको थियो। राति करिब ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play