Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/चार दिनदेखि सरकारी वेबसाइट बन्द, सेवाग्राहीलाई सास्ती

चार दिनदेखि सरकारी वेबसाइट बन्द, सेवाग्राहीलाई सास्ती

Share:WhatsAppFacebookX (Twitter)Telegram
चार दिनदेखि सरकारी वेबसाइट बन्द, सेवाग्राहीलाई सास्ती

काठमाडौं । पीएचपी कोडिङ प्रणालीमा सुरक्षा जोखिम देखिएपछि बन्द गरिएका सरकारी वेबसाइटहरू चार दिन बितिसक्दा पनि सञ्चालनमा आउन सकेका छैनन् । साइबर सुरक्षालाई ध्यानमा राख्दै सरकारले वेबसाइटहरू अस्थायी रूपमा बन्द गरे पनि सेवा पुनः सञ्चालनमा ढिलाइ हुँदा अनलाइन सेवाग्राही प्रभावित भएका छन् ।पीएचपी प्रणालीमा सुरक्षा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकसहित विभिन्न बैंक तथा वित्तीय संस्थाले पनि आफ्ना वेबसाइट र अनलाइन सेवा अस्थायी रूपमा बन्द गरेका थिए । तर, तीमध्ये अधिकांश संस्थाले सुरक्षा समस्या समाधान गरी स

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

आउडीले अमेरिकामा पहिलो कारखाना खोल्न ४.२ अर्ब डलर लगानी गर्ने
प्रविधिJust now

आउडीले अमेरिकामा पहिलो कारखाना खोल्न ४.२ अर्ब डलर लगानी गर्ने

जर्मन कार निर्माता कम्पनी आउडीले अमेरिकामा आफ्नो पहिलो कारखाना निर्माण गर्न चार दशमलव दुई अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको छ। उक्त कारखानाबाट वार्षिक दुई लाख सवारीसाधन उत्पादन हुनेछन्। आउडीले विज्ञप्तिमार्फत लगानीको पुष्टि गर्दै प्रस्तावित कारखानाबाट करिब चार हजार ५०० रोजगारी सिर्जना हुने जनाएको छ। अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनभन्दा १० दिनअघि आयोजित ...

टेक्नोलोजी खबर
गुगलले बदल्यो गोपनीयता नीति, जीमेलदेखि फोटोजसम्म प्रभावित हुन सक्ने
प्रविधिJust now

गुगलले बदल्यो गोपनीयता नीति, जीमेलदेखि फोटोजसम्म प्रभावित हुन सक्ने

काठमाडौं । गुगलले आफ्नो गोपनीयता नीतिमा परिवर्तन गरेको छ । नयाँ व्यवस्थाअनुसार प्रयोगकर्ताले जीमेल, गुगल ड्राइभ र गुगल फोटोजको डेटा अन्य गुगल सेवासँग सेयर गर्न अनुमति दिएमा उक्त डेटा व्यक्तिगत रुचिअनुसारका विज्ञापन देखाउनसमेत प्रयोग हुन सक्नेछ ।प्रविधिसम्बन्धी वेबसाइट एन्ड्रोइड अथोरिटीको रिपोर्टअनुसार गुगलले अक्टोबर १६ मा आफ्नो नीतिमा यो परिवर्तन गरेको हो । यसअघि कम्पनीको नीतिमा यी सेवाबाट प्राप्त डेटा व्यक्तिगत ...

आइसिटी समाचार
अब ह्वाट्सएप च्याटमै इन्स्टाग्राम रिल्सको छुट्टै बटन, यसरी गर्न सकिन्छ भिडियो सेयर
प्रविधिJust now

अब ह्वाट्सएप च्याटमै इन्स्टाग्राम रिल्सको छुट्टै बटन, यसरी गर्न सकिन्छ भिडियो सेयर

काठमाडौं । ह्वाट्सएप प्रयोगकर्ताले अब च्याटबाटै इन्स्टाग्राम रिल्स छनोट गरेर सेयर गर्न सक्ने सुविधा पाउने भएका छन् । मेटा कम्पनीले एन्ड्रोइड एपमा नयाँ सर्टकटको परीक्षण गरिरहेको छ । यस सुविधामार्फत प्रयोगकर्ताले च्याटको अट्याचमेन्ट मेनुबाटै इन्स्टाग्राम रिल्स छानेर साथीभाइ तथा परिवारका सदस्यलाई पठाउन सक्नेछन् ।हाल कुनै रिल्स सेयर गर्न प्रयोगकर्ताले इन्स्टाग्राममा गएर भिडियो खोज्नुपर्ने वा ह्वाट्सएपको मिडिया पिकर प्रयोग गर्नुपर्ने हुन्छ ...

आइसिटी समाचार
टचस्क्रिनसहितको ओएलईडी म्याकबुक अक्टोबर २८ मा सार्वजनिक हुने
प्रविधिJust now

टचस्क्रिनसहितको ओएलईडी म्याकबुक अक्टोबर २८ मा सार्वजनिक हुने

एप्पलले अक्टोबर २८ मा टचस्क्रिनसहितको आफ्नो पहिलो ओएलईडी म्याकबुक सार्वजनिक गर्ने भएको छ। कम्पनीले ‘प्रो एन्ड टेल’ नारासहित आधिकारिक निमन्त्रणा पठाएको छ। यसले यसअघि सार्वजनिक भएका रिपोर्टलाई समर्थन गरेको छ। नयाँ ओएलईडी डिस्प्ले र टच सुविधा भएका म्याकबुक प्रो सार्वजनिक हुने अपेक्षा गरिएको छ। यसका साथै अपडेट गरिएको आईम्याक र ओएलईडी डिस्प्लेसहितको आईप्याड मिनी पनि सार्वजनिक हुन सक्नेछन्। जीएसएमएरिनाका अनुसार आईकू नियो ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play