नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ मा पोखरा एभेन्जर्सका युवराज सम्राले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले मात्र चार खेलमा २ सय ९४ रन बनाउँदै प्रतियोगिताको सर्वाधिक रनकर्ताको सूचीमा शीर्ष स्थान कब्जा गरेका छन् । आइतबार काठमाडौं गोर्खाजविरुद्ध ८९ रनको उत्कृष्ट पारी खेलेसँगै युवराज शीर्ष स्थानमा उक्लिएका हुन् । यस सिजन युवराजको नाममा एक शतकसमेत रहेको छ । उनले चार खेलमा उत्कृष्ट निरन्तरता देखाउँदै पोखराका लागि महत्त्वपूर्ण रन जोडेका छन् । युवराजको उत्कृष्ट प्रदर्शनका बाबजुद पोखरा भने प्लेअफमा पुग्न असफल रह्य...
चार खेल मात्र खेलेर एनपिएलको सर्वाधिक रनकर्ता बने पोखराका युवराज

Read Complete Original Article
Published originally on फरकधार






