सुनसरी। सुनसरीका विभिन्न स्थानमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्दै हर्षोल्लासका साथ छठ पर्व मनाइएको छ । जिल्लाको इटहरीस्थित बूढीगङ्गा जमुना मुक्तिधाम, सप्तकोशी नदी, बराहक्षेत्रको राजाबास, धरानका सर्दु, सेउती...
सुनसरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठ मनाइयो

Read Complete Original Article
Published originally on रातोपाटी






