ललितपुर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ पर्वको मुख्य दिन आज साँझ ललितपुरको कुपोन्डोल र सानेपास्थित राम मन्दिर राजतीर्थ पुगेर अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिएका छन् । उपराष्ट्रपति यादवले पहिले कुपोन्डोलमा पुगेर र त्यसपछि सानेपास्थित राम मन्दिर राजतीर्थ फुटबल खेल मैदान अगाडि बागमती खोला किनारमा छठको पूजा गरेका हुन् । राजतीर्थमा छठ पूजामा सहभागी हुन […]
उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा

Read Complete Original Article
Published originally on मकालु खबर






