पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–४ स्थित चारराते क्षेत्रमा पर्यटकको घुइँचो लाग्न थालेको छ । विभिन्न कारणले प्रचार बढ्दै गएको चारराते क्षेत्रमा नेपाल र भारतबाट दैनिक सयौँका सङ्ख्यामा पर्यटक पुग्न थालेका हुन् । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने चाररातेबाट हिमशृङ्खलाको दृश्यावलोकन, चौँरी तथा भेडीगोठमा रमाउने अवसर, उच्च पहाडी क्षेत्रको अनुभव सँगाल्न पाइन्छ ।…
चाररातेमा पर्यटकको घुइँचो

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






