Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

आज दिल्ली उत्रिँदै बालेन, तोड्दैछन् प्रधानमन्त्री भ्रमणका परम्परा

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज दिल्ली उत्रिँदै बालेन, तोड्दैछन् प्रधानमन्त्री भ्रमणका परम्परा
Photo / Coverage: अनलाइन खबर

भारतले विगतका परम्परा बदलेको छैन । बरु प्रधानमन्त्री बालेन भने विगतका केही परम्परा बदलेर आइतबार दिउँसो दिल्ली उत्रिँदैछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पर्सा–बाराका चार पालिकामा नगर बस सञ्चालनको तयारी
OthersJust now

पर्सा–बाराका चार पालिकामा नगर बस सञ्चालनको तयारी

६ मंसिर, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकासहित पर्सा र बाराका चार पालिकालाई जोडेर नगर बस सञ्चालन गर्ने तयारी गरिएको छ । महानगरपालिकाले मंसिरभित्रै सेवा सञ्चालन गर्ने लक्ष्यसहित आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ । सहायक सडक तथा ग्रामीण बस्तीलाई मुख्य सडक सञ्जालसँग जोड्दै अन्तरपालिका आवागमन सहज र सुलभ बनाउने उद्देश्यले नगर बस सञ्चालन गर्न लागिएको वीरगञ्ज… ...

अनलाइन खबर
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ लिँदै
OthersJust now

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ लिँदै

६ मंसिर, काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । प्रदेश प्रमुख कार्यालयका अनुसार मुख्यमन्त्री यादवले आइतबार बिहान १० बजे पद तथा गोपनियताको शपथ लिने भएका हुन् । यादव शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा जनता समाजवादी (जसपा) नेपाल… ...

अनलाइन खबर
प्रधानमन्त्री बालेन आज भारत भ्रमणमा जाँदै, भोलि मोदीलाई भेट्ने
OthersJust now

प्रधानमन्त्री बालेन आज भारत भ्रमणमा जाँदै, भोलि मोदीलाई भेट्ने

प्रधानमन्त्री बालेनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने नयाँदिल्लीस्थित नेपाली राजदूतावासका प्रवक्ता अम्बिका जोशीले जानकारी दिए । ...

अनलाइन खबर
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
OthersJust now

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

६ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ०७ पैसा छ । युके पाउन्ड… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play