काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आज दुईदिने औपचारिक भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली जाँदैछन् । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो विदेश भ्रमण हो । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह आज मध्याह्न १ बजेर ४५ मिनेटमा नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारत प्रस्थान गर्नेछन् । उनी …
प्रधानमन्त्री बालेन आज २५ घण्टे भारत भ्रमणमा जाँदै, पुरानो इतिहासबाट नयाँ कूटनीतिक पाठ

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






