Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलर १४८ रुपैयाँ ५८ पैसा, युरो १६३ रुपैयाँ ०७ पैसा

Share:WhatsAppFacebookX (Twitter)Telegram
आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलर १४८ रुपैयाँ ५८ पैसा, युरो १६३ रुपैयाँ ०७ पैसा
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ०७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९४ रुपैयाँ…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गोसाइँकुण्ड बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै
Economy & BusinessJust now

गोसाइँकुण्ड बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै

रसुवा ।  रसुवाको उच्च हिमाली क्षेत्रमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्ड बाह्रै महिना पदयात्रा र धार्मिक भ्रमणका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । समुद्री सतहदेखि चार हजार ३८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा विगतमा विशेष पर्वका अवसरमा मात्र यात्रुको चहलपहल हुने गरेकामा पछिल्लो समय वर्षभरि नै आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेका छन् । सडक सञ्जालको विस्तार त… ...

आर्थिक न्यूज
प्रधानमन्त्री बालेन आज २५ घण्टे भारत भ्रमणमा जाँदै, पुरानो इतिहासबाट नयाँ कूटनीतिक पाठ
Economy & BusinessJust now

प्रधानमन्त्री बालेन आज २५ घण्टे भारत भ्रमणमा जाँदै, पुरानो इतिहासबाट नयाँ कूटनीतिक पाठ

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आज दुईदिने औपचारिक भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली जाँदैछन् । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो विदेश भ्रमण हो । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह आज मध्याह्न १ बजेर ४५ मिनेटमा नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारत प्रस्थान गर्नेछन् । उनी … ...

आर्थिक न्यूज
पर्सा–बाराका चार पालिकामा नगर बस सञ्चालनको तयारी
Economy & BusinessJust now

पर्सा–बाराका चार पालिकामा नगर बस सञ्चालनको तयारी

वीरगन्ज  । वीरगन्ज महानगरपालिकासहित पर्सा र बाराका चार पालिकालाई जोडेर नगर बस सञ्चालन गर्ने तयारी गरिएको छ । महानगरपालिकाले मङ्सिरभित्रै सेवा सञ्चालन गर्ने लक्ष्यसहित आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ । सहायक सडक तथा ग्रामीण बस्तीलाई मुख्य सडक सञ्जालसँग जोड्दै अन्तरपालिका आवागमन सहज र सुलभ बनाउने उद्देश्यले नगर बस सञ्चालन गर्न लागिएको वीरगन्ज महानगरपालिकाका प्रम… ...

आर्थिक न्यूज
भारत भ्रमणमा पञ्चेश्वर, टनकपुर र हवाई रुटको मुद्दा टुङ्ग्याउन कुलमानको सुझाव
Economy & Business3h ago

भारत भ्रमणमा पञ्चेश्वर, टनकपुर र हवाई रुटको मुद्दा टुङ्ग्याउन कुलमानको सुझाव

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा लामो समयदेखि अल्झिएका राष्ट्रिय हित र आर्थिक समृद्धिसँग जोडिएका विषय टुङ्ग्याउन सरकारलाई सुझाव दिएका छन् । शनिबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित प्रथम स्थापना दिवस कार्यक्रममा बोल्दै घिसिङले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयन, टनकपुरबाट सिँचाइका लागि पानी उपलब्ध गराउ… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play