१९ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले तिहार, दीपावली, छठ तथा नेपाल संवत पर्वलाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई कडा पारेको छ । प्रहरीले सम्भावित आपराधिक गतिविधि, जुवातास, लागुऔषध तथा मादक पदार्थ सेवन, कालोबजारी, खाद्यवस्तुमा मिसावट, पटका विस्फोट र आगलागी नियन्त्रणका लागि ५० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी…
चाडपर्व लक्षित सुरक्षा : ५० हजार बढी प्रहरी परिचालन, तयारी के–के छन् ?

Read Complete Original Article
Published originally on अनलाइन खबर






