यतिखेर त्रिभुवन विश्वविद्यालको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण धेरे कारणले चर्चित बनेको छ । यसमध्ये एउटा कारण हो प्रतियोगितामा विदेशका चर्चित खेलाडीको सहभागिता । दक्षीण एसियाली मुलुकमा हुने यस्ताखाले क्रिकेट प्रतियोगितामध्ये भारतको इण्डियन प्रिमियर लिग (आएपिएल)बाहेक सम्भवतः एनपीएल यस्तो आयोजन बन्न पुगेको छ जसमा सबैभन्दा बढी चर्चित विदेशी खेलाडी सहभागी भएका छन् । एनपिएलमका हरेक टिमले बढीमा आठजना अनुबन्ध गर्न मिल्ने भएपनि प्लेइङ ११मा भने चारजनासम्म विदेशीलाई खेलाउन सकिने व्यवस्था गरिएको छ ।&nbs...
चर्चित विदेशी खेलाडीले थप चर्चित बनाएको एनपीएल

Read Complete Original Article
Published originally on फरकधार






