Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

चीन भ्रमणमा जाने टोलीले रवि लामिछानेसँग गरे छलफल

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीन भ्रमणमा जाने टोलीले रवि लामिछानेसँग गरे छलफल
Photo / Coverage: पर्दाफास

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डलले पार्टी सभापति रवि लामिछानेसँग छलफल गरेको छ। रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीन भ्रमणमा जाने कार्यक्रम छ। भ्रमणको तयारी तथा समसामयिक विषयमा प्रतिनिधिमण्डलले आज सभापति लामिछानेसँग सभापति निवासमा छलफल तथा परामर्श गरेको हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी
OthersJust now

भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी

२८ कात्तिक, काठमाडौं । भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको रेस्टुरेन्टमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । शनिबार बिहानको समयमा अचानक भवनको माथिल्लो तलाबाट आगो र कालो धुवाँको मुस्लो निस्किएपछि स्थानीय बासिन्दाहरू त्रसित बनेका थिए । आगलागीको यकिन कारण पुष्टि नभएपनि प्रारम्भिक अनुमान अनुसार विद्युत् लाइन सर्ट भएर आगो लागेको हुन सक्ने स्थानीयले… ...

अनलाइन खबर
हवाई फायर गरेर स्वचालित पेस्तोलसहित दुई जना पक्राउ
OthersJust now

हवाई फायर गरेर स्वचालित पेस्तोलसहित दुई जना पक्राउ

काठमाण्डु – हेटौँडामा अर्धस्वचालित पेस्तोलसहित दुई जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले हवाई फायर गरेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। शनिबार बिहान अवैध सामान ओसारपसार भइरहेको सूचनाका आधारमा सशस्त्र प्रहरी नायब उपरीक्षक (सप्रनाउ) सुवर्ण थापाको नेतृत्वमा खटिएको टोलीले हेटौँडा उपमहानगरपालिका–१ स्थित तिरतिरे धारानजिकै ना. १ ह ११८१ नम्बरको अटोलाई […] ...

काठमाण्डुपाटी
छोराको शव गाउँ लैजाने पैसा छैन, मंगलसेनमा हारगुहार गर्दै गंगाराम
OthersJust now

छोराको शव गाउँ लैजाने पैसा छैन, मंगलसेनमा हारगुहार गर्दै गंगाराम

२८ कात्तिक, धनगढी । छोराको मृत्युको पीडाले एकातिर मन छियाछिया भएको छ । अर्कोतिर, आफ्नै सन्तानको शव गाउँ पुर्‍याएर अन्तिम संस्कार गर्ने खर्च नहुँदा बुवा सदरमुकाममै छटपटाइरहेका छन् । जीवनभर दुःख गरेर हुर्काएको छोरालाई आफ्नै हातले अन्तिम बिदाइ गर्नसमेत नसक्ने अवस्थामा पुगेका छन् अछामका गंगाराम बुढा । ढकारी गाउँपालिका-१ बासल्लाका गंगारामका २८ वर्षीय छोरा बिर्ख… ...

अनलाइन खबर
गोरखाको धार्चेमा खस्यो ठूलो सुख्खा पहिरो
OthersJust now

गोरखाको धार्चेमा खस्यो ठूलो सुख्खा पहिरो

गोरखाको धार्चे गाउँपालिका–१ ठाडोभ¥याङ क्षेत्रमा शनिबार बिहान ठूलो सुख्खा पहिरो खसेको छ । बुढीगण्डकी नदीपारि पर्ने क्षेत्रमा बिहान करिब साढे ८ बजे पहिरो खसेको हो । अधिकारीहरुका अनुसार ठाडोभ¥याङतर्फ ठूलो पहिरो खसेको छ भने यारुबगरको क्यान्टिलिभर पुल आसपास पनि पहिरो गएको छ । पहिरोले ठूलो क्षेत्र ओगटे पनि मानवीय तथा भौतिक क्षति भएको कुनै विवरण प्राप्त नभएको गोरखाका प्रमुख जिल्ला अधिकारी ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play