काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । पहिरोका कारण राजमार्गमा दुवैतर्फको सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब १०ः१५ बजे घोप्टेभीरमा सुक्खा पहिरो खसेको हो । पहिरो खसेपछि पृथ्वी राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन बीच बाटो…
घोप्टेभीरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

Read Complete Original Article
Published originally on आर्थिक न्यूज


![तिहारका लागि इन्द्रचोक असनमा किनमेल गर्नेहरुको भिड [फोटो फिचर]](https://arthiknews.prixacdn.net/media/albums/photo-6_4edc55a7_PFOCEVplmI.jpg)



