काठमाडौं । तिहारको रौनकसँगै काठमाडौंका प्रमुख व्यापारिक केन्द्र असन र इन्द्रचोकमा किनमेल गर्नेहरूको बाक्लो भीड लागेको छ । असन र इन्द्रचोक क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारणको घुइँचो लागेको छ । विशेषगरी तिहारमा प्रयोग हुने फूलमाला भाइटीकाका लागि आवश्यक सामग्री खरिद गर्नेहरूको भीड लागेको हो ।
तिहारका लागि इन्द्रचोक असनमा किनमेल गर्नेहरुको भिड [फोटो फिचर]
![तिहारका लागि इन्द्रचोक असनमा किनमेल गर्नेहरुको भिड [फोटो फिचर]](https://arthiknews.prixacdn.net/media/albums/photo-6_4edc55a7_PFOCEVplmI.jpg)
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






