काठमाडौं । गत भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढीमा करिब एक महिनासम्म खोज तथा उद्धार कार्यमा खटिएको नेपाल प्रहरीको केनाइन ९खोज तथा उद्धारमा प्रयोग गरिने तालिमप्राप्त कुकुर० ‘लियो’ सर्वोत्कृष्ट घोषित भएको छ । देशभर नेपाल प्रहरीमा कार्यरत केनाइनलाई पछि पार्दै लियोले सर्वोत्कृष्ट केनाइनको उपाधि हासिल गरेको हो । तिहारको दोस्रो दिन कुकुर तिहारको अवसर पा…
भोटेकोशी बाढीमा एक महिनासम्म खोज तथा उद्धारमा खटिएको प्रहरीको कुकुर ‘लियो’ सर्वोत्कृष्ट घोषित

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






