काठमाडौं । चितवनको घोप्टेभीरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडक खण्ड फेरी दुईतर्फी अवरुद्ध भएको छ । प्रहरीका अनुसार अहिले पहिरो हटाउने काम भइरहेको र केहीबेरमा सडक सुचारु हुने भएको छ । नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) का अनुसार थप पहिरो नखसेमा केहि समयमा नै भित्र पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउने अनुमान गरिएको छ । यसअघि आइतबार, सोमबार र मंगलबार बिहान पनि सोहि ठाउमा पहिरो जादा सडक अवरुद्ध भएको थियो । The post घोप्टेभीरमा फेरी पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
घोप्टेभीरमा फेरी पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

Read Complete Original Article
Published originally on कर्पोरट खबर






