Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

घोप्टेभिरमा फेरि पहिरो, पृथ्वी राजमार्ग अवरूद्ध

Share:WhatsAppFacebookX (Twitter)Telegram
घोप्टेभिरमा फेरि पहिरो, पृथ्वी राजमार्ग अवरूद्ध
Photo / Coverage: केन्द्रबिन्दु

चितवन । पृथ्वी राजमार्गको ईच्छाकामना गाउँपालिका-४ घोप्टेभिरमा गएराति फेरि पहिरो सुख्खा खसेर काठमाडौं जाने आउने बाटो ठप्प छ । सो ठाउँमा हिजो सबेरै खसेको सुख्खा पहिरोले दिउँसो करिब दुई बजेसम्म बाटो अवरूद्ध भएको थियो । सुख्खा पहिरो खसी बाटो अवरोध भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी चन्द्र भुसन यादवले राति सवा ११ बजे तिर पहिरो गएको जानकारी दिए । सुख्खा पहिरो खसेर बाटो दुई तर्फी अबरुद्ध भएको‌ र पहिरो हटाउने कार्य भइरहेको उनले बताएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चीनले थप दुई महिना दुर्लभ खनिजको निर्यातमा रोक नलगाउने
Latest NewsJust now

चीनले थप दुई महिना दुर्लभ खनिजको निर्यातमा रोक नलगाउने

वासिङ्टन । चीनले दुर्लभ खनिजको निर्यातलाई थप दुई महिना नियन्‍त्रण नगर्ने भएको छ । चीनले अप्रिल २०२५ मा केही दुर्लभ खनिजहरूमा निर्यात नियन्त्रण सुरु गरेको थियो । सोही वर्षको अक्टोबरमा यसको दायरा अझ फराकिलो बनाउँदै औद्योगिक प्रयोजनका हिरा र लथियम ब्याट्री प्रविधिमाथि नयाँ नियन्त्रणहरू थपेको थियो। गत नोभेम्बरमा दक्षिण कोरियामा भएको सी र ट्रम्पबीचको शिखर सम्मेलनपछि यी नियन्‍त्रणहरुलाई एक वर्षका लागि ...

केन्द्रबिन्दु
नेपाल संवत् ११४७ को अवसरमा प्रचण्डद्वारा शुभकामना व्यक्त
Latest NewsJust now

नेपाल संवत् ११४७ को अवसरमा प्रचण्डद्वारा शुभकामना व्यक्त

• नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन्। • उनले नेपाल संवत् नेपालको मौलिक इतिहास, सभ्यता, संस्कृति र राष्ट्रिय पहिचानसँग जोडिएको बताउँदै शङ्खधर साख्वाको योगदानको स्मरण गरेका छन्। • प्रचण्डले नेपाल संवत्ले राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी सहिष्णुता र समृद्धिको भावना सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play