Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

चितवनको पहाडी क्षेत्र उपरदाङ्गढीमा टेलिकमको टावर, नेटवर्क समस्याको समाधान

Share:WhatsAppFacebookX (Twitter)Telegram
चितवनको पहाडी क्षेत्र उपरदाङ्गढीमा टेलिकमको टावर, नेटवर्क समस्याको समाधान
Photo / Coverage: आइसिटी समाचार

चितवन । चितवनको पुरानो सदरमुकाम उपरदाङ्गढीमा नेपाल टेलिकमले टावर जडान गरेको छ । टावर नहुँदा त्यस क्षेत्रमा फोन नलाग्ने, इन्टरनेट नचल्ने समस्या बर्षौदेखि झैल्दै आएका स्थानीयवासी टावर जडान भएपछि सेवा सहज भएको महसुस गरेका छन् । स्थानीयको पहल र नेपाल टेलिकमको प्राविधिक टोलीको सक्रियतामा उपरदाङ्गढीमा नेटवर्क सेवा सुचारु भएको हो । टेलिकम भरतपुरका प्रमुख राकेश चौधरीले सो क्षेत्रमा टेलिकमको नेटवर्क कमजोर भएकाले टावर निर्माण गरिएको बताउनुभयो । पर्यटकीय गन्तव्यका हिसाबले महत्त्वपूर्ण क्षेत्र भए

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एआई प्रतिस्पर्धाबीच स्पेसएक्सको बोर्डबाट बाहिरिए गुगलका वरिष्ठ कार्यकारी ह्यारिसन
TechnologyJust now

एआई प्रतिस्पर्धाबीच स्पेसएक्सको बोर्डबाट बाहिरिए गुगलका वरिष्ठ कार्यकारी ह्यारिसन

काठमाडौं । गुगलका वरिष्ठ कार्यकारी डोनाल्ड ह्यारिसनले एक दशकभन्दा लामो समयदेखि जिम्मेवारी सम्हाल्दै आएको स्पेसएक्सको सञ्चालक समिति (बोर्ड) बाट राजीनामा दिएका छन् । उनको राजीनामा नोभेम्बर ४ देखि नै लागू भएको हो ।रोयटर्सका अनुसार ह्यारिसनले नोभेम्बर ४ मा स्पेसएक्सलाई आफ्नो राजीनामाबारे जानकारी गराएका थिए । कम्पनीले भने उनको बहिर्गमन सञ्चालन, नीति वा कार्यशैलीसँग सम्बन्धित कुनै असहमतिका कारण नभएको स्पष्ट पारेको ...

आइसिटी समाचार
स्पाम कल गर्नेहरूले सबैभन्दा पहिले तपाईंको फोन नम्बर कसरी पाउँछन्? जान्नुहोस्
TechnologyJust now

स्पाम कल गर्नेहरूले सबैभन्दा पहिले तपाईंको फोन नम्बर कसरी पाउँछन्? जान्नुहोस्

स्पाम कलबाट हैरान हुनुहुन्छ? रोबोकल गर्नेहरूले सबैभन्दा पहिले तपाईंको फोन नम्बर कसरी प्राप्त गर्छन् भन्ने कुरा यहाँ जान्नुहोस्। स्पाम कल होस् वा टेक्स्ट म्यासेज, अहिलेको डिजिटल संसार अनावश्यक सन्देश र फोनमार्फत हुने ठगीले भरिएको छ। आफूले अर्डर नै नगरेका सामानको डेलिभरी वा कहिल्यै प्रयोग नगरेका सेवाबारे सूचना आइरहँदा यस्ता विज्ञापन र ठगीका सन्देश आफू कहाँबाट आइरहेका छन् भन्ने जिज्ञासा हुन सक्छ। ...

टेक्नोलोजी खबर
चिनियाँ अन्तरिक्ष क्षमताबाट अमेरिकी प्रभुत्वलाई चुनौती
Technology22m ago

चिनियाँ अन्तरिक्ष क्षमताबाट अमेरिकी प्रभुत्वलाई चुनौती

अन्तरिक्षमा सैन्य तथा रणनीतिक क्षमता तीव्र रूपमा विस्तार गरिरहेको चीनले अमेरिकी अन्तरिक्ष प्रभुत्वलाई चुनौती दिइरहेको अमेरिकी रक्षा गुप्तचर निकाय (डिआइए) को प्रतिवेदनले जनाएको छ। चीनले भूउपग्रह निगरानीदेखि प्रतिउपग्रह हतियारसम्मका प्रविधि विकास गरिरहेको र यसबाट अमेरिका तथा उसका सहयोगीका अन्तरिक्ष प्रणालीमा खतरा बढ्न सक्ने प्रतिवेदनको मूल्याङ्कन छ। अक्टोबर २०२६ को अन्त्यमा सार्वजनिक १३० पृष्ठ लामो प्रतिवेदनले चीन, रुस, इरान र उत्तर कोरियालाई ...

टेक्नोलोजी खबर
गुगलका कार्यकारी डोनाल्ड ह्यारिसनले किन छाडे स्पेसएक्सको सञ्चालक समिति?
Technology2h ago

गुगलका कार्यकारी डोनाल्ड ह्यारिसनले किन छाडे स्पेसएक्सको सञ्चालक समिति?

गुगलका वरिष्ठ कार्यकारी डोनाल्ड ह्यारिसनले एक दशकभन्दा बढी समयपछि स्पेसएक्सको सञ्चालक समिति (बोर्ड) बाट राजीनामा दिएका छन्। रोयटर्सका अनुसार ह्यारिसनले नोभेम्बर ४ मा स्पेसएक्सलाई राजीनामाबारे जानकारी गराएका थिए। उनको राजीनामा तत्कालै लागू भएको थियो। एलन मस्कको नेतृत्वमा रहेको स्पेसएक्सले ह्यारिसनको राजीनामा कम्पनीको सञ्चालन, नीति वा कार्यशैलीसँग सम्बन्धित कुनै असहमतिका कारण नभएको जनाएको छ। रोयटर्सका अनुसार ह्यारिसन गुगलमा लामो समयदेखि कार्यरत छन्। उनी हाल ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play